सुरुङमार्गदेखि पोडवेसम्मको सम्भाव्यता अध्ययन गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले यस वर्ष सुरुङमार्गदेखि पोडवेसम्मका सम्भाव्यता अध्ययन गर्ने भएको छ ।