हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

onlinekhabar.com · world

हाम्रो वरिपरि रहेका मानिसहरूको व्यक्तित्वमा कुनै न कुनै विशेषता हुन्छ, जसले उनीहरूलाई अरूभन्दा फरक बनाउँछ । कसैलाई धेरै उत्साही देखिन्छ, कोही शान्त र धैर्यवान हुन्छन् भने कोही सानो कुरामै तनाव वा रिसमा आउँछन् । आखिर मानिसको मुड र व्यवहारमा यस्ता फरक किन देखिन्छन् ? मानिसको मुड, व्यवहार र भावनामा न्युरोट्रान्समिटर तथा हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ […]

Read full article →