कांग्रेसको विश्लेषण– सरकार अर्कै बाटोमा छ, सानै घटनाले आगो बल्नसक्छ
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउनसक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् । सोमबार काठमाडौंमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले मुलुकमा दुई तिहाईको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिएपनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण पार्टीको […]