कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीले गरे उम्मेदवारी घोषणा
Full story
Shyam Krishna Khadgi has announced he will run for the post of president of the Nepali Congress. He announced his candidacy to reporters at the party's ongoing general convention at Bhrikutimandap in Kathmandu on the 19th of Asoj.
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेका छन् । उनले भृकुटीमण्डपस्थित जारी महाधिवेशनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले सभापतिको लागि उम्मेदवारी दिने घोषणा गरे । ‘नेपाली कांग्रेसको सभापतिको लागि आफूलाई योग्य जस्तो सम्झिएर मैले उम्मेदवारी घोषणा गरेको छु,’ उनले भनेका छन् । खड्गी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधि […]