संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित
Full story
Nepal's government suspended Armed Police AIG Banshiraj Dahal from his post over allegations of leaking sensitive information. Home Ministry spokesperson Anand Kafle issued a statement referring to conduct rules that civil and police staff must follow.
१९ असोज, काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सरकारले संवेदनशील सूचना चुहावट गरेको भन्दै पदबाट निलम्बन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी निलम्बन गरिएको उल्लेख गरेका छन् । दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत […]