नेप्सेको सीईओ छनौट हुँदै : सर्टलिस्टमा परे यी ४ जना, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण

bizkhabar.com · world

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्तिका लागि ४ जनाको नाम सर्टलिस्टमा परेको छ। अर्थ मन्त्रालयले गठन गरेको सहसचिव महेश आचार्यको संयोजकत्वको सीईओ छनौट तथा सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा पर्नेहरुमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन्। समितिले गत […]

Read full article →