अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता, पुनर्निर्माणमा उल्लेख्य सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

bizkhabar.com · world

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष बाङ्गासँग नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक संरक्षणका विषयमा छलफल गरेका हुन् । भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी […]

Read full article →