सक्किगो नि, स्कुलको किताबमा आफ्नै फोटो आएपछि
अर्जुन घिमिरे को हो ? तपाईं सायद अलमलिनुभयो । किनभने यही नाम गरेका त कति होलान् कति । तर, ‘सक्किगो नि, का बुढा क्या’ भनेपछि तपाईंले विस्फारित आँखा बनाएर भन्नुहुन्छ, ‘ए… पाँडे ।’ हो त, पाँडे । अर्जुन घिमिरे ‘पाँडे’लाई तपाईंले टेलिभिजनमा त छ्यापछ्याप्ती देख्नुभएकै हो । पाँडे भनेपछि नचिन्ने नेपाली सायदै होलान् । बुढापाकादेखि […]