अनिलकुमार रुंगटा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार
२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा उद्योगी अनिलकुमार रुंगटाले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पूर्वसंविधानसभा सदस्य समेत रहेको रुंगटाले आर्थिक रुपान्तरणको नारालाई केन्द्रमा राखेर आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बताए । कांग्रेसका पुराना नेता रुंगटा स्टील, फलाम तथा सिमेन्ट उद्योगमा लामो समयदेखि संलग्न छन् । उनी जगदम्बा इन्टरप्राइजेज […]