एकल महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था कसरी खारेज भयो ?

onlinekhabar.com · world

२० असोज, काठमाडौं । एक महिलाले दोस्रो विवाह गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ । एकल महिलाले दोस्रो विहे गरेमा पहिलेको पतिको सम्पत्तिबाट पाएको अंश फिर्ता गर्नुपर्ने मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२)को व्यवस्था खारेज भएको हो । महिला कानून तथा विकास मञ्चसहित तीनवटा संस्थाबाट दायर गरेको रिट निवेदनको […]

Read full article →