यौनांगको रौं काट्न हुन्छ ?
गुप्ताङ्गमा रौं देखिनासाथ धेरैलाई लाग्छ, यसलाई हटाएपछि मात्र सफा र आकर्षक देखिन्छ । यही सोचले कोही रेजर चलाउँछन्, कोही वाक्सको पीडा सहन्छन्, त कोही लामो समयका लागि लेजर गराउँछन् । यसमा एउटा कुरा बुझ्न जरुरी छ । गुप्ताङ्गको रौं सरसफाइको कमीको संकेत होइन । शरीरले आफैं उमार्ने यो रौँको पनि आफ्नै काम हुन्छ । बाहिरी […]