कांग्रेस केन्द्रीय सदस्यमा चर्चित युवा नेता प्रकाश तिवारीको उम्मेदवारी दर्ता
काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको नेतृत्वबाट पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो भूमिका विस्तार गर्ने लक्ष्यसहित तिवारीले खस आर्यतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । तिवारीले मंगलबार राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्थानीय सरकारको […]