दसैंमा नारायणगढ–काठमाडौं सडकमा ठूला मालवाहक सवारी चलाउन रोक, प्राथमिकतामा यात्रु आवतजाजत
काठमाडौं । दसैंको समयमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएकाले नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म अर्थात् २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। दसैंका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुको संख्या […]