जलवायु संकटबाट प्रभावित नागरिक अवस्थालाई विश्वका संसदहरूको आवाज बनाउन आह्वान

onlinekhabar.com · world

२० असोज, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जलवायु संकटबाट प्रभावित नागरिक अवस्थालाई विश्वका संसदहरूको आवाज बनाउन आह्वान गरेका छन् । तान्जानियामा जारी अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गर्दै उनले जलवायु संकटबाट प्रभावित नागरिकको आवाजलाई विश्वका संसदहरूको आवाज बनाउनुपर्ने बताएका हुन् । सभामुख अर्यालले नेपालको संसदमा बारम्बार उठिरहने जलवायु परिवर्तन, यसको प्रभाव, […]

Read full article →