मकवानपुरको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ वर्षीय बालक र प्रहरीसहित तीन जनाको मृत्यु
२० असोज, हेटौंडा । मकवानपुरमा पाँच दिनको अन्तरालमा भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालक र प्रहरीसहित तीन जनाको मृत्यु भएको छ । आज मंगलबार पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ साततलेस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । आफ्नै घरमा खेलिरहेका सरोज घलानका चार वर्षीय छोरा प्रिभेस घलान एक्कासी सडकमा निस्किएका […]