किसानलाई अनुदानमा गोरु वितरण गर्दै फेदाप गाउँपालिका

onlinekhabar.com · world

२१ असोज तेह्रथुम । केही दशकअघिसम्म तेह्रथुमका गाउँघरमा खेतबारी जोत्न गोरुको प्रयोग सामान्य थियो । बिहानैदेखि हलगोरु लिएर किसान खेतबारीतिर लाग्थे । तर पछिल्लो समय कृषि श्रमको अभाव, युवाको वैदेशिक तथा सहरकेन्द्रित बसाइँसराइ र आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै गएपछि गाउँका गोठबाट गोरु हराउँदै जान थालेका छन् । गोरु पाल्ने चलन घटेसँगै खेतबारी जोत्न किसानलाई […]

Read full article →