राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटललाई

bizkhabar.com · world

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले असोज २९ गतेदेखि ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। ७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले […]

Read full article →