पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

bizkhabar.com · world

बुटवल । युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै आयोजना गरिएको पल्सर आरपीएम बुटवल सफलतापूर्वक सम्पन्न भएको छ । बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब २,५०० जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो । पल्सर आरपीएम बुटवलमा बाइक स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, बिबोइङ, ग्राफिटी तथा डिजे प्रस्तुतिसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र […]

Read full article →