फ्रान्समा चर्कियो विद्यार्थी आन्दोलन, सरकार दबाबमा
२१ असोज, काठमाडौं । फ्रान्समा विद्यार्थीहरुले थप स्रोतसाधनको माग गर्दै थालेको आन्दोलन चर्किंदै जाँदा सयौं उच्च मावि प्रभावित भएका छन् । केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । साथै कर्मचारी, विद्यार्थी र प्रहरीहरु घाइते भएका छन् । प्रहरीको दंगा नियन्त्रणसम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते हुन थालेपछि सरकारको आलोचना पनि बढेको […]