महिनावारी बिदामा एक कदम अगाडिको बहस

onlinekhabar.com · world

म पुरुष हुँ। मेरा पाठेघर छैन, त्यसकारण म महिनावारी हुन्न। तर महिनावारी भएकै कारण कोही कसैले आफूलाई सानो, कमजोर, दोषी वा असहज महसुस गर्नुपर्ने समाज म चाहन्नँ।

Read full article →