होटल संघ नेपालले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

onlinekhabar.com · world

२१ असोज । होटल संघ नेपाल (हान)ले बर्सेनि मनाउने आतिथ्य दिवसको अवसर पारेर आगामी जनवरी १६ र १७, २०२७ (२०८३ माघ २ र ३) मा दुई दिने ‘होटल एक्स्पो २०२७ आयोजना गर्ने भएको छ । नेपालको होटल तथा आतिथ्य उद्योगको समग्र अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न […]

Read full article →