नयाँको जाँगर र पुरानाको अनुभव मिलाएर पार्टीलाई थप सशक्त बनाउनुपर्ने छ : पाण्डे
२१ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्ने बताएका छन् । नेपाल तरूण दलले आउो्जना गरेको कार्यक्रममा उनले नयाँ पुस्ताको जोश–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरी पार्टीलाई थप सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने बनाउनुपर्ने बताएका हुन् […]