नेप्सेमा ६.३८ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

bizkhabar.com · world

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन परिसूचक ६.३८ अंकले घटेर २ हजार ५ सय ७२.३४ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६७ कम्पनीको सेयर मूल्य घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार भने बढेको छ । […]

Read full article →