घटेको सेयर बजारमा बढ्यो कारोबार
२१ असोज, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से २५७२ अंकमा कायम भएको छ । कारोबार रकममा सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७४ करोडको भयो । आज ९९ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । १३ […]