एमाले स्थायी कमिटी बैठकमा विद्या भण्डारी सहभागी हुने

onlinekhabar.com · world

२१ असोज, काठमाडौं । नेकपा एमालेको भोलि बस्ने स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने भएकी छन् । एमाले वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी हुन लागेकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई बरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो । लगत्तै बसेको केन्द्रीय कमिटी बैठकबाट मनोनीतको निर्णय अनुमोदन भएपछि […]

Read full article →