सामसङ ग्यालेक्सी ए ०८ एलटीई नेपालमा सार्वजनिक, ६ वर्षको सफ्टवेयर सहायता

onlinekhabar.com · world

२१ असोज, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ ग्यालेक्सी ए ०८ एलटीई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार किफायती मूल्यमा कृत्रिम बौद्धिकता सुविधा, भरपर्दो कार्यक्षमता, बलियो सुरक्षा र लामो समयसम्म प्रयोग गर्न सकिने स्मार्टफोन खोज्ने युवालाई लक्षित गरी फोन ल्याइएको हो। सामसङ नेपालका मोबाइल अनुभव व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितका […]

Read full article →