भारतमा बढ्यो ब्याजदर

onlinekhabar.com · world

२१ असोज । भारतीय केन्द्रीय बैंक आरबीआईले बुधबार रिपो दर ०.२५ प्रतिशत बिन्दुले बढाएको छ । हाल ५.२५ प्रतिशत रहेको रिपो दर ५.५० प्रतिशत कायम भएको छ । नीतिगत दरकै रुपमा भारतमा रिपो दरलाई लिइने गरिन्छ । यसकै आधारमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय हुने गर्छ । आरबीआई मोनिटरी पोलिसी कमिटीले मूल्यवृद्धि नियन्त्रणको प्रयासका […]

Read full article →