सुदूरपश्चिमको बजेटबारे रिटमा सर्वोच्चद्वारा कारण माग, अन्तरिम आदेशका लागि दुवै पक्ष बोलायो

onlinekhabar.com · world

सर्वोच्चको आदेशले निवेदकको मागबमाजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । त्यसका लागि असोज २३ गते(शुक्रबार) छलफल तोकेको छ ।

Read full article →