समीर भर्सेस बिराज : कसको नृत्य राम्रो ?

onlinekhabar.com · world

प्रतीक्षित फिल्म ‘१२ गाउँ–२’को प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिम प्रचारप्रसारमा जोडतोडले जुटेको छ । त्यसो त यसको एक्सनप्रधान टिजरले धेरैको ध्यान खिचेको छ । त्यसमाथि समीर भट्ट भएपछि अरू के चाहियो ? भनिहालौँ, यो फिल्म निर्माण र निर्देशन दुवै बिराज भट्टले गरेका हुन् । उनी स्वयं चल्तापुर्जा अभिनेता हुन् । केही समयअघि मात्र यसको […]

Read full article →