भाजपा अध्यक्षको आरोप– राहुल गान्धी घुसपैठियाका पक्षमा लडाइँ लड्दैछन्
भारतीय सत्तारुढ पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले विपक्षी नेता राहुल गान्धीमाथि घुसपैठियाहरूका लागि लडाइँ लडिरहेको आरोप लगाएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभा निर्वाचन क्षेत्र वाराणसीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राहुल गान्धीमाथि आक्रोश पोखेका हुन् । भाजपा अध्यक्षको यो अभिव्यक्ति भारतभर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन भइरहेका बेला […]