वर्षाले धानबालीमा क्षति
Full story
Heavy rain on Wednesday caused major damage to paddy crops in Banke. In many places the paddy crop was flattened, leaving farmers with problems.
बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ ।