लक्ष्मी सनराइज बैंकले राहत कोषमा दियो ३ करोड २४ लाख

onlinekhabar.com · world

१९ भदौ, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि लक्ष्मी सनराइज बैंकले ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको तर्फबाट सो रकमको चेक अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई प्रदान गरिएको छ । विपद्बाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा योगदान पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री […]

Read full article →