सुनको मूल्य बढ्यो, चाँदी घट्यो
२२ असोज, काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको […]