स्याङ्जाका टंक लम्साल युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै
Full story
Tanka Lamsal, who is from Syangja, has been doing business in Germany for the past 25 years and is described as a successful entrepreneur. He has filed his candidacy for central member from the Europe region in the Nepali Congress’s 15th general convention. The source says he began his struggle from an ordinary rural background.
काठमाडौँ । स्याङ्जाका टंक लम्साल विगत २५ वर्षदेखि जर्मनीमा व्यवसाय गर्दै आएका सफल उद्यमी हुन् । उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । सामान्य ग्रामीण परिवेशबाट संघर्ष सुरु गरेका उनले सन् २००१ मा जर्मनी पुगेर साना कामबाट अनुभव बटुल्दै ‘मेरो बुद्ध नेपाली किचन’ र ‘कुलायन’ जस्ता रेस्टुरेन्ट सञ्चालनमा ल्याएका […]