सुनको मूल्यमा प्रतितोला ५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेर […]