कुथेली बुखरी स्मल हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनस कि नगद ?
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । साथै, उक्त बोनस सेयरको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश […]