आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ आसियानसँग सम्बन्ध सुधार तथा विदेशी लगानी आकर्षित गर्ने प्रयासस्वरूप शुक्रबार भियतनाम पुगेका छन्। सन् २०२१ को सैनिक सत्ता कब्जापछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा बढेको कूटनीतिक एकान्तता अन्त्य गर्ने उनको प्रयासका रूपमा यो भ्रमणलाई हेरिएको छ ।
Read full article →