वडाध्यक्षको सिफारिसका आधारमा बाढीपीडितलाई दिइने
१९ भदौ, काठमाडौं । राहत वितरण केन्द्र जिल्ला समन्वय समिति, नुवाकोटले वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ । वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीका आधारमा बाढीबाट प्रभावित, असाह्य, असक्त वा अन्य कुनै कारणले दैनिक उपभोगको सामान अभाव भएका व्यक्तिहरूले राहत लिन सक्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ […]
Read full article →