रसुवा बाढीको क्षतिबारे बागमती सरकारको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइयो
Full story
A preliminary report on flood damage in Rasuwa was submitted to Chief Minister Thapa Magar on Thursday. The report was handed over by Secretary Mahesh Bhattarai of the provincial Ministry of Internal Affairs, Law and Cooperatives.
प्रदेश सरकारको आन्तरिक मामिला, कानु तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले बिहीबार सो प्रतिवेदन मुख्यमन्त्री थापामगरलाई बुझाएका हुन् ।