आचार संहिताको धज्जी : प्रचार सामग्रीले भरियो कांग्रेस महाधिवेशनस्थल (फोटो फिचर)
महाधिवेशन स्थल खुलामञ्ज, राष्ट्रियसभागृह र भृकुटीमण्डप क्षेत्र पूरै प्रचार सामग्रीले फोहोर देखिएको छ । जताततै भित्ताभरि र सडकभरी उम्मेदवारका पर्चा, पम्पलेट, ब्यानर टाँसिएका छन् ।