विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको विश्व दृष्टि दिवस
Full story
A hospital examined the eyes of 2,823 people on the occasion of World Sight Day. Those examined included people at Nakkhu Prison in Lalitpur, the Aging Care Center in Sukedhara, and students of Chamunda Secondary School in Gokarneshwar.
अस्पतालले ललितपुरस्थित नख्खु कारागार, सुकेधारास्थित एजिङ केयर सेन्टर र गोकणेश्वरस्थित चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कूल दुई हजार ८२३ जनाको आँखा परीक्षण गरेको हो ।