यसकारण चर्चा र विवादको उत्कर्षमा थियो पशुपतिको गीत, ‘लुट्न सके लुट कान्छा’

onlinekhabar.com · world

सर्वसाधारण महँगी र बेरोजगारीले आक्रान्त थिए। बिरामी बुबाआमाको औषधोपचार गराउन, साना लालाबालालाई ठिकठाककै शिक्षादीक्षा दिन युवाहरू विदेशिन बाध्य थिए। विदेशिने युवाको यो संख्या दैनिक ३६ सयको हाराहारीमा थियो। खेतीकिसानी गर्नेलाई न बिउबिजन, न सिँचाइ सुविधा, न मलखाद। दुःखजिलो गरेर उब्जाएको सागसब्जी र अन्नले बजार पाउँदैनथ्यो। देशमै केही उद्यमव्यवसाय गर्न चाहनेहरू अनेक झमेलाले हत्तुहैरान हुन्थे। जागिर […]

Read full article →