‘मर्क्योर काठमाडौं सुकेधारा हाइट्स’ नेपालमै पहिलो ‘ग्रीन की’ प्रमाणपत्र प्राप्त गर्ने होटल

bizkhabar.com · world

काठमाडौं । मर्क्योर काठमाडौं सुकेधारा हाइट्स नेपालमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘ग्रीन की’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो होटल बनेको छ। दिगो पर्यटन र वातावरणमैत्री आतिथ्य सेवाको प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धिका रूपमा यसलाई लिइएको छ। फ्रान्सका लागि नेपालस्थित राजदूत महामहिम फ्रान्स्वाज पुइग–इन्जाको उपस्थितिमा यस उपलब्धिलाई उत्सवका रूपमा मनाइएको होटलले जनाएको छ। होटलका अनुसार यो उपलब्धि जिम्मेवार आतिथ्य […]

Read full article →