इन्टरनेटको शुल्क वृद्धि गर्न कुनै स्वीकृति दिएका छैनौँ, बढी शुल्क लिए कारवाही हुन्छ : दूरसञ्चार प्राधिकरण

bizkhabar.com · world

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई सेवा शुल्क वृद्धि गर्न कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ । इन्टरनेटको शुल्क वृद्धि भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाउँदै प्राधिकरणले शुल्क बढाउने प्रस्तावसमेत प्राप्त नभएको जनाएको हो । प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिमा इन्टरनेट इमेल सेवाको शुल्क वृद्धि गर्ने गरी सेवा प्रदायकबाट कुनै प्रस्ताव […]

Read full article →