ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा

onlinekhabar.com · world

२४ असोज, काठमाडौं । सरकारले ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा दिने गरी विधेयक ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री विराजभक्त श्रेष्‍ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् । जसमा लक्ष्यभन्दा बढी ऊर्जा बचत गरेर प्रमाणपत्र प्राप्त गर्ने व्यावसायिक प्रतिष्ठान वा क्षेत्रले अर्को उद्योगलाई प्रमाणपत्र […]

Read full article →