गगनलाई मतपत्रमार्फत सुझाव– शेरबहादुर स्टाइलमा नजानुहोला

onlinekhabar.com · world

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको मतदानको मतगणनाका क्रममा मतदाताले मतपत्रमै लेखेका दुई रोचक टिप्पणी फेला परेका छन् । शुक्रबार राति राष्ट्रिय सभागृहमा भएको सभापति पदको मतगणनाका क्रममा दुई फरक–फरक मतपत्रमा लेखिएका रोचक टिप्पणी फेला परेका हुन् । मतगणनामा सहभागी स्रोतले एउटा मतपत्रमा पूर्वसभापति शेरबहादुर देउवालाई इंगित गरिएको र अर्कोमा नवनिर्वाचित […]

Read full article →