अरिफुल इस्लामले कर्णाली याक्सबाट एनपीएल खेल्ने
Full story
Bangladesh batter Ariful Islam has been signed by Karnali Yaks for the third edition of the Nepal Premier League. He made his name in Bangladesh age-group cricket and played in a World Cup with the country’s Under-19 national team.
२४ असोज, काठमाडौं । बङ्गलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन् । बङ्गलादेशको उमेर समूहको क्रिकेटबाट पहिचान बनाएका अरिफुलले बङ्गलादेशको १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका छन् । उनले बङ्गलादेशको हाइ पर्फमेन्स टोली र ‘ए’ टोलीबाट पनि खेलिसकेका छन् । अरिफुलले अस्ट्रेलियामा भएको टप […]