चिकित्सकहरूको चेतावनी : आप्रवासन कटौती गरे अस्ट्रेलियाको स्वास्थ्य प्रणाली धराशायी हुनेछ

onlinekhabar.com · world

२५ असोज, सिड्नी । अस्ट्रेलियामा आप्रवासनमा भारी कटौती गर्न राजनीतिक दबाब बढिरहेका बेला त्यहाँका चिकित्सकहरूले यसबारे गम्भीर चेतावनी दिएका छन्। आप्रवासनमा गरिने कुनै पनि ठूलो कटौतीले विशेषगरी अस्पताल र क्षेत्रीय समुदायहरूमा अप्रत्याशित नतिजा निम्त्याउन सक्ने उनीहरूको भनाइ छ। डा. कृष सुन्दरराजन २१ वर्षअघि अस्ट्रेलिया आएका थिए र उनले यहाँ इन्टेन्सिभ केयर विशेषज्ञको रूपमा आफ्नो जीवन […]

Read full article →