कांग्रेस मतगणना : खुला सहमहामन्त्रीमा रामहरिलाई अग्रता, डिल्लीराम र अजयबाबु पछ्याउँदै
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा खुला सहमहामन्त्री तर्फ रामहरि खतिवडाले सुरुवाती अग्रता कायम गरेका छन् । हालसम्म ५८४ मत गणनामा खतिवडाले २८९ मत प्राप्त गरेका छन् । यस्तै, दोस्रो स्थानमा १८७ मतसहित डिल्लीराम सुवेदी छन् । त्यसपछि क्रमश: अजयबाबु शिवाकोटी १७४ मत, देवेन्द्रराज कँडेल १०९ मत, विकास कोइराला १०५ मत, राजीव ढुंगाना […]