आजको मौसम : पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम, कुन प्रदेशमा कस्तो रहला ?
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादली लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका […]